२०८३, कार्तिक २० गते
बिहिवार, कार्तिक २० गते २०८३
मंगलवार , बैशाख २, २०८२
Shares
काठमाडौँ, बैशाख । सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार विभिन्न समसामयिक विषयमा छलफल गर्नका लागि कार्यसमिति बैठक बोलाएको हो ।
आगामी वैशाख १७ गते दिउँसो १ बजे बस्ने बैठकमा पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूलाई डाकिएको छ ।
Copyright © 2026 All right reserved to Demo Khabar Site By: SobizTrend Technology