२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

रौतहट : एक युवकमा देखियाे कोरोना भाइरसको संक्रमण

सोमवार , बैशाख १, २०७७

काठमाडौं, वैशाख  । रौतहटका एक युवकमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ । क्वारेन्टाइनमा रहेका १९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । उनीहरु मध्ये एक निको भइसकेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार