२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

एमाले सचिवालय बैठक सुरु

सोमवार , बैशाख १, २०८२

काठमाडौँ, वैशाख ।  नेकपा (एमाले) को सचिवालय बैठक सुरु भएको छ ।
 
ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बैठक सुरु भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।
 
बैठकमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस, सरकारको काम, मुलुकको राजनीतिक परिस्थिति, युथ समिटलगायत विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार