२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेपाल कम्युनिष्ट पाटी एमाले

प्रधानमन्त्री ओलीले सरकारबारे भने : ढल्ने ? -" हल्लिँदा पनि हल्लिँदैन "

शुक्रवार , चैत्र २८, २०८१

 

काठमाडौँ, चैत । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार देशको परिवर्तनका लागि बनेको बताएका छन् । उनले यो सरकारलाई कुनै शक्तिले पनि ढाल्न त के हल्लाउन पनि नसक्ने बताएका छन् ।

एमाले लुम्बिनी प्रदेशले शुक्रबार बुटवलमा आयोजना गरेको जागरणसभामा बोल्दै प्रधानमन्त्री ओलीले सरकार कुनै पनि अवस्थामा नढल्ने बताएका हुन् । यो सरकार ढल्छ भन्ने कुरै छोडिदिनुस । हल्लिँदा पनि हल्लिँदैन ।'

उनले भने, ' मुलुकमा धेरै खाले समस्या छन्, अप्ठ्यारा छन्, तिनको समाधानका लागि यो सरकार बनेको हो ।पछिल्लो समय माओवादी अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस नेतृत्वमा सरकार बन्ने अवस्थामा समर्थन गर्ने बताउँदै आएका छन् ।'

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार