२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

राजावादीको आन्दोलन

झडपकाे स्वरूप : सरकार सजग नभए- ' बंगलादेशको घटना दोहोरिन सक्ने....! '

शुक्रवार , चैत्र १४, २०८१


काठमाडौँ, चैत । शुकूबार तीनकुनेमा आयोजित राजावादी र राष्ट्रवादी समुहले गरेको शान्तिपूर्ण आन्दोलनमा केही विदेशीको घुसपैठ भएको अनुमान गरिएको छ ।

बिष्लेषकले भने, आन्दोलनमा अराजकता सिर्जना र अप्रिय घटना हुनुमा त्यस्तै शत्तिको सहभागिता देखियो । यस्तै कारण अराजक घट्ना घट्यो ।

आन्दोलनको स्वरुप हेर्दा सरकारले परिस्थिति नबुझे पछि निकै ठूलो मूल्य चुकाउनु पर्ने आँकलन छ। बिश्लेषकले थपे, यस्तो परिस्थितिमा सरकाले बुद्धिजीवी, राजनीति कर्मी एवं स्वतन्त्र ब्यत्तिसित छलफल गरि निष्कर्षमा पुग्नुपर्ने अवस्था सिर्जना भयो ।

बिश्लेषकको सुझाव छ, वार्ता आह्वान गरेर घटना भड्किलो नबनाउन बिबादको निकास निकाल्नुपर्ने छ । आन्दोलनरत जनताले यसअघिका श्रीलंका तथा बंगलादेशको स्वरुप पनि हेरेको र त्यस्तै अवस्था सिजैना नहोला भन्नसक्ने नरहेको बिश्लेषण छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार