२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेपाली कांग्रेस 

विज्ञान तथा सूचना प्रविधि विभाग  : " १० सदस्य  मनोनयन भए "

सोमवार , चैत्र १०, २०८१


काठमाडौँ, चैत । नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागमा १० सदस्य मनोनयन गरिएका छन् ।

सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को केन्द्रीय सदस्य सुशिला मिश्र भट्ट प्रमुख रहेको उक्त सदस्यमा आज १० सदस्य मनोनयन गरेका हुन । 

 मनोनित हुनेहरूमा इन्जिनीयर उज्ज्वल कोइराला (सङ्खुवासभा), इन्जिनीयर प्रेमचन्द्र राय (महोत्तरी), विजया श्रेष्ठ केसी (ललितपुर), प्रा मोहनजङ्ग शाह (बर्दिया), रमा केसी (सुर्खेत), प्रेमलाल चौधरी (कैलाली), शेरबहादुर सार्की (बाजुरा) र दिलिप कार्की  (कञ्चनपुर) रहेका कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार