२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेपाल कम्युनिष्ट पार्टी एमाले 

एमाले सचिवालय बैठक बस्दै  : ' समसामयिक राजनीतिमा छलफल हुने '

सोमवार , चैत्र ३, २०८१

 

काठमाडौँ, चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ४६औँ केन्द्रीय सचिवालय बैठक आज बस्दै छ ।

एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार विकसित राजनीतिक घटनाक्रम र पार्टीको आन्तरिक जीवनबारे छलफल गर्न बैठक बस्न थालेको बताए । 

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बैठक ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा दिउँसो १ः०० बजे बस्ने छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार