२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

एमालेले संसदीय दलको बैठक माघ १५  मा बस्ने 

आइतवार , माघ १३, २०८१

 

काठमाडौँ, माघ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संसदीय दलको बैठक बोलाएको छ । 

एमालेका प्रतिनिधिसभाका मुख्य सचेतक महेश बर्तौलाले यही माघ १५ गते नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा दिउँसो १ बजे बैठक बोलाइएको जानकारी दिनुभयो । 

उहाँले बैठकमा यही माघ १८ गतेदेखि सुरु हुने हिउँदे अधिवेशनको तयारी र आगामी संसद् अधिवेशनलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल हुने बताउनुभयो । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार