२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

कोशी प्रदेशसभा बैठक बस्दै

सोमवार , माघ ७, २०८१

विराटनगर, माघ । कोशी प्रदेशसभाको छैटौँ अधिवेशन आज अपरान्ह २ बजे बस्ने भएको छ ।

नेपालको संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम कोशी प्रदेशका प्रमुख परशुराम खापुङले सो अधिवेशन आह्वान गर्नुभएको हो । कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम ३ को उपनियम ९१० बमोजिम कोशी प्रदेशसभाका सबै सदस्यलाई जानकारीका लागि सूचना जारी भएको कोशी प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार