२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

एक अर्बको नेपाल स्टार्टअप कोष खडा गरिने 

मंगलवार , जेठ १५, २०८१

 

काठमाडौँ, जेठ । सरकारले १ अर्बको नेपाल स्टार्टअप कोष खडा गर्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले मंगलबार स्टार्टअप उद्यमीको वित्तीय आवश्यकता सम्बोधन गर्नका लागि १ अर्बको नेपाल स्टार्टअप कोष खडा गरिने बताएका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार