२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

औषधीय प्रयोजन  :   गाँजाको व्यावसायिक उत्पादन गरिने

मंगलवार , जेठ १५, २०८१

 

काठमाडौँ,  जेठ । सरकारले गाँजाखेतीलाई वैधानिकता दिने लक्ष्य लिएको छ । 

अर्थमन्त्री वर्षमान पुनले आज संसद्को संयुक्त वैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै गाँजाको व्यावसायिक उत्पादनका लागि आवश्यक कानुन निर्माण गरिने बताउनुभयो ।

“औषधिजन्य प्रयोजनका लागि गाँजाको व्यावसायिक खेती गर्नका लागि कानुनी व्यवस्था मिलाइने छ”, उहाँले भन्नुभयो । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार