२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

नेपाली कांग्रेस 

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक : ' चैत २० मा, उपस्थितिका लागि निर्देश '

आइतवार , चैत्र १८, २०८०

काठमाडौँ,चैत। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही चैत  २० गते बस्ने भएको छ ।

सभापति शेरबहादुर देउवाको निवास, बुढानिलकण्ठमा दिउँसो २ बजे बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार