२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

आज कति पुग्यो डलरको भाउ, अन्य देशको विनिमयदर कति ?

बिहिवार , चैत्र १३, २०७६

काठमाडौं, चैत ।  नेपाल राष्ट्र बैंकले शुक्रबार (चैत १४) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ९५ पैसा र बिक्रीदर १२० रुपैयाँ ५५ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १३१ रुपैयाँ ५३ पैसा र बिक्रीदर १३२ रुपैयाँ १९ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४३ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ३४ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ६७ पैसा र बिक्रीदर २७ रुपैयाँ ८१ पैसा रहेको छ।  यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३३ रुपैयाँ ११ पैसा रहेको छ । 

र, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८२ पैसा रहेको छ । 

तालिकामा विस्तृतमा हेर्नुहोस्ः

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार