२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

नेपाली कांग्रेस 

कांग्रेस महासमिति बैठक शुरु  : "  बैठक फागुन १० गतेसम्म चल्ने "

सोमवार , फाल्गुण ७, २०८०

 

काठमाडौँ, फागुन ।  नेपाली कांग्रेसको महासमिति बैठक शुरु भएको छ ।  बैठकको पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका छन् ।

ललितपुरको गोदावरीमा शुरु भएको बैठक फागुन १० गतेसम्म चल्नेछ । 

बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाले साङ्गठनिक प्रस्ताव र अर्का महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक प्रस्ताव पेश गर्ने कार्यसूची छ । 

कार्यक्रम स्थलमा देशभरबाट महासमिति सदस्यहरू उपस्थित रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार