२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

प्रदेशसभा बैठक

सोमवार , आश्विन २९, २०८०

विराटनगर,असोज।कोशी प्रदेशसभाको चौथो अधिवेशनको तेस्रो बैठक आगामी कात्तिक १ गते बुधबार बिहान ११ बजे बस्ने भएको छ ।

अर्को सूचना जारी नभएसम्म असोज २० गते स्थगन भएको सो बैठक कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम हुने प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार