२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

नेपाली कांग्रेस 

महामन्त्री थापाले भने  :  "  गठबन्धन केही नेताको ‘प्राइभेट क्लब’ जस्तो "

'म कांग्रेसको महामन्त्री,  बेला–बेला गठबन्धन दलको बैठक बस्यो भनेर सुन्छु '

शुक्रवार , आश्विन २६, २०८०

 

काठमाडौँ, असोज । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धन सीमित केही नेताको प्राइभेट क्लव जस्तो भएको आरोप लगाएका छन् ।

नेपाली कांग्रेस गोरखाको दोस्रो जिल्ला सम्मेलन उद्घाटनलाई सम्बोधन गर्दै थापाले गठबन्धन ४–५ जना नेताहरूको क्लब जस्तो भएको टिप्पणी गरे ।

‘गठबन्धन पनि विस्तारै ४–५ जना नेताहरूको प्राइभेट क्लब जस्तो बन्दै गएको छ । म कांग्रेसको महामन्त्री छु। बेला–बेला गठबन्धन दलको बैठक बस्यो भनेर सुन्छु। 

त्यो दलको बैठक होइन, गठबन्धन दलका नेताहरूको बैठक हो’, उनले भने ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार