२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

नेपाली कांग्रेस

कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति बैठक बस्दै : 'दिउँसो १ बजे सानेपामा '

बिहिवार , आश्विन ४, २०८०

 

काठमाडौं, असोज ।  आज नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै छ ।   बैठक आज दिउँसो १ बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । 

बैठक कांग्रेसको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण हेर्न सकिनेछ ।

बैठकमा पार्टीको केन्द्रीय कार्यालयमा बस्ने बैठकमा समसामयिक राजनीति, पार्टीको आन्तरिक संरचनालगायत विषयमा छलफल हुनेछ । बैठकले महासमिति बैठकको एजेन्डा तय गर्नेछ । 

कांग्रेसले आगामी मङ्सिर १३, १४ र १५ गतेका लागि महासमिति बैठक बोलाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार