२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

अबैद्य सुनकाण्ड  प्रकरण

एमालेबाट एक महिनादेखि अवरुद्ध संसद्  :  " दलीय सहमति, आजबाट सूचारु "

बुधवार , भाद्र ६, २०८०

काठमाडौँ, भदौ । प्रतिपक्षी दल नेकपा एमालले सुनकाण्डको छानबिनको माग गर्दै गत साउन १० देखि अवरुद्ध गदै आएको संसद् बुधबारबाट सञ्चालन भएको छ । 

 प्रतिपक्षीको माग अनुसार आयोग गठन गर्ने दलहरुबीच सहमति भएपछि बैठक चलेको हो । एमालेले छानबिन आयोग बनाउने माग गरेर सदन अवरोध गर्दै आएको थियो ।

प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले प्रतिनिधिसभालाई सुनकाण्ड छानबिनका लागि उच्चस्तरीय आयोग बनाउने दलीय सहमतिको जानकारी गराएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार