२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेपाली कांग्रेस 

विशेष अभियान :  " खटिए  कांग्रेसका केन्द्रीय प्रतिनिधि "

बैठकको निर्णयअनुसार क्यालेन्डर शुरु

बुधवार , श्रावण १७, २०८०


काठमाडौँ, साउन ।  नेपाली कांग्रेसको नयाँ क्यालेन्डर अनुसार केन्द्रीय सदस्यहरु वर्षको ११ महिना नै खटिने भएका छन् । कांग्रेसको गत साता सम्पन्न केन्द्रीय समिति बैठकले वार्षिक क्यालेन्डर पारित गरेसँगै केन्द्रीय सदस्यहरुले वर्षको एक महिनामात्र छुट्टी पाउने छन् । 

उक्त बैठकको निर्णयअनुसार क्यालेन्डर शुरु भइसकेको छ । सोअनुसार यही साउन २० देखि ३० गतेसम्म पार्टीको विशेष आन्तरिक अभियान शुरु हुँदैछ । 

त्यसका लागि पार्टीले केन्द्रीय प्रतिनिधिहरुलाई सबै जिल्लामा खटाएको छ । 

यस्तो छ जिल्ला खटिएका केन्द्रीय प्रतिनिधिहरुको नामावली

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार