२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेपाली कांग्रेस केन्द्रिय समिति बैठक

नीति महाधिवेशन मंसिर ११–१३ मा  :  ' महासमिति बैठक नै नीति महाधिवेशन '

बुधवार , श्रावण १०, २०८०


काठमाडौँ, साउन ।   नेपाली कांग्रेसले मंसिरको ११ देखि १३ गतेसम्म नीति महाधिवेशन गर्ने भएको छ । केन्द्रीय समितिको बैठकमा मंसिरमा महासमिति बैठक बोलाउने भएको हो । 

महामन्त्री विश्वप्रकाश शर्माले उक्त प्रस्ताव सुनाएका हुन् । महासमिति बैठक नै नीति महाधिवेशन हुने पनि शर्माले बताएका छन् । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार