२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

जनमतद्वारा पूर्ण केन्द्रीय समिति बैठक आह्वान

मंगलवार , श्रावण ९, २०८०

काठमाडौँ, साउन ।जनमत पार्टीले पूर्ण केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । समसामयिक विषयमा छलफल गर्नका लागि कार्यकारिणी समिति, राजनैतिक समितिसहित पूरै केन्द्रीय समितिको यही साउन १८ गते बैठक आह्वान गरिएको सो पार्टीका प्रवक्ता डा शरद्सिंह यादवले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार