२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक सुरु

सोमवार , श्रावण १, २०८०

काठमाडौं, साउन ।नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ । कीर्तिपुरको चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा बैठक सुरु भएको सो पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

बैठकमा राजनीतिक र सैद्धान्तिक विषयमा छलफल हुने बताइएको छ । पार्टी कमिटीका रिक्त पदमा मनोनयनका बारेमासमेत छलफल हुने छ । बैठक मङ्गलबारसम्म चल्ने सो पार्टीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार