२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

आज साँझ डिस्चार्ज

प्रम ओली : "अस्पतालबाट घर फिर्ता"

त्रिवि शिक्षण अस्पतालमा १२ दिन

शुक्रवार , फाल्गुण ३०, २०७६

काठमाडौं, फागुन  । मिर्गौला प्रत्यारोपणका लागि शिक्षण अस्पताल भर्ना हुनु भएका प्रधानमन्त्री केपी शर्मा ओली आज साँझ डिस्चार्ज हुनुभएको छ ।
त्रिवि शिक्षण अस्पतालमा १२ दिन अघि उहाँ मिर्गौला प्रत्यारोपणका लागि भर्ना हुनुभएको थियो ।
उहाँलाई भान्जी सदीक्षा संग्रौलाले मिर्गौला दान गर्नुभएको थियो । १२ वर्ष अघि पनि प्रधानमन्त्रीको अर्को मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार