२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

एकीकृत समाजवादीद्वारा संसदीय दलको बैठक आह्वान

बुधवार , आषाढ १३, २०८०

काठमाडौँ, असार ।नेकपा (एकीकृत समाजवादी)ले  संसदीय दलको बैठक आह्वान गरेको छ ।

उक्त बैठक आज बिहान १०.३० बजेका लागि बोलाइएको पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डले जानकारी दिनुभयो । बैठकले सरकारले संसद्मा पेस गरेको आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट पारितका पक्षमा मत दिने वा विपक्षमा भन्ने विषयमा निर्णय गर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार