२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

हवाई इन्धनको मूल्य घट्यो

मंगलवार , आषाढ ५, २०८०

 

काठमाडौँ, असार । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ । मंगलबार बसेको सञ्चालक समितिको बैठकले हवाई इन्धन प्रतिलिटर आन्तरिकतर्फ १० रुपैयाँ र वाहृयतर्फ २६ रुपैयाँ घटाउने निर्णय गरेको हो ।

निगमले पेट्रोल, डिजेल र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको छ । हाल पेट्रोलको मूल्य प्रतिलिटर १७५, डिजेलको १५५ र ग्यासको प्रतिसिलिण्डर १८ सय रुपैयाँ छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार