२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

मेस्सीको पेनाल्टीसँगैं बार्सिलोना लिगको शीर्ष स्थानमा

शनिवार , फाल्गुण २४, २०७६

रियाल सोसिडाडलाई हराउँदै बार्सिलोना स्पेनिस लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

गएराति भएको खेलमा लियोनल मेस्सीले निर्णायक गोल गरेपछि बार्साले सोसिडाडलाई १–० ले हरायो ।

खेलको ८१ औ मिनेटमा पाएको पेनाल्टी अवसरमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई महत्वपूर्ण तीन अंक दिलाए ।

जितसँगे बार्सिलोनाले २७ खेलबाट ५८ अंक जोडेको छ । एक खेल कम खेलेको रियाल मड्रिडको ५६ अंक छ ।

रियाल मड्रिडले आज राति रियाल बेटिससँग खेल्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार