२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

घट्यो सुनको मूल्य

आइतवार , बैशाख ३, २०८०

काठमाडौँ, वैशाख ।नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

चैत ३० मा छापावाल सुन प्रतितोला रु एक लाख १० हजार आठ सय मूल्य कायम भएकोमा आज रु आठ सयले घटेर प्रतितोला रु एक लाख १० हजार कायम भएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख नौ हजार पाँच सय कायम भएको छ भने चाँदी प्रतिताेला एक हजार चार सय ५० कायम भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार