२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

एमाले सचिवालय बैठक सुरू

शनिवार , फाल्गुण १३, २०७९

काठमाडौँ, फागुन ।नेकपा (एमाले)को सचिवालय बैठक सुरू भएको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक सुरू भएको एमाले कार्यलय सचिव डा भीष्म अधिकारी जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकमा राष्ट्रपति निर्वाचन र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ । आज राष्ट्रपति निर्वाचनको लागि मनोनयन दर्ता हुँदैछ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार