२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेपाली बजारमा सुन

सुनको मूल्य बद्धि : "तोलाको ८० हजार रुपियाँ पुग्यो"

सुनको मूल्यमा नयाँ रेकर्ड

मंगलवार , फाल्गुण १३, २०७६

नेपाली बजारमा सुन
सुनको मूल्य बद्धि : "तोलाको ८० हजार रुपियाँ पुग्यो"
सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाडौँ, फागुन । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा ८० हजार रुपैयाँमा कारोबार भएको छ ।
सोमबार तोलामा ८० हजार ३०० रुपैयाँमा कारोबार भएर नयाँ रेकर्ड गरेको सुनको मूल्य मंगलबार भने रु ३०० भनेर ८० हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुन तोलामा ७९ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदी मंगरबार ९२५ रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार