२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

सुन चाँदीको मूल्य स्थिर रहेको

आइतवार , भाद्र २६, २०७९

काठमाडौँ, भदौ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको कारोबार मूल्य तोक्दै सुन र चाँदीकै भाउ स्थिर रहेको जनाएको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ९०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ४०० रुपैयाँ कायम छ ।

आज चाँदीको मूल्य पनि स्थिर छ । आज चाँदी तोलामा ११ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार