२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

आज डलरदेखि रियालसम्मको कति छ भाउ ?

शनिवार , फाल्गुण १०, २०७६

काठमाडौं, फागुन । नेपाल राष्ट्र बैंकले आइतबार (फागुन ११) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ३८ पैसा र बिक्रीदर ११४ रुपैयाँ ९८ पैसा रहेको छ । 

यस्तै, युरो एकको खरिददर १२३ रुपैयाँ ५२ पैसा र बिक्रीदर १२४ रुपैयाँ १७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४७ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५१ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ २८ पैसा र बिक्रीदर २७ रुपैयाँ ४२ पैसा रहेको छ। bयता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५८ पैसा रहेको छ । 

र, युएई दिराम एकको खरिददर ३१ रुपैयाँ १४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३० पैसा रहेको छ । 

तालिकामा विस्तृतमा हेर्नुहोस्ः

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार