२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

सुनचाँदीको मूल्य घट्यो

बुधवार , भाद्र २२, २०७९

काठमाडौँ, भदौ । महासंघका अनुसार आज सुनको मूल्य तोलामा १००० रुपैयाँ र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको हो ।आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा ९२ हजार ५०० रुपैयाँ छ । 

हिजो मंगलबार छापावाल सुनको मूल्य तोलामा ९४ हजार र तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ५०० रुपैयाँ थियो । महासंघले हिजो मंगलबार चाँदीको मूल्य प्रतितोला ११ सय २५ रुपैयाँ कायम रहेको जनाएको थियो । जुन, आज १५ रुपैयाँले घटेर तोलामा ११ सय १० रुपैयाँ कायम भएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार