२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

राष्ट्रियसभा : 'कांग्रेस संसदीय दलको नेतामा रायमाझी'

सोमवार , भाद्र १३, २०७९


काठमाडौँ, भदौ । नेपाली कांग्रेस राष्ट्रिय सभाका लागि संसदीय दलको नेतामा रमेशजङ्ग रायमाझी मनोनयन हुनुभएको छ । 

कांग्रेस सभापति एवं संसदीय दलका नेता तथा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभाका सदस्य रायमाझीलाई आज राष्ट्रिय सभाका लागि संसदीय दलको नेतामा मनोनयन गर्नुभएको कांग्रेस संसदीय दलका निजी सचिव केशवराज जोशीले जानकारी दिनुभयो ।

देउवाले दलको विधान ९संशोधन तथा परिमार्जनसहित, २०७४० को धारा १२ को उपधारा ९१० बमोजिम राष्ट्रिय सभाका लागि संसदीय दलको नेतामा मनोनयन गर्नुभएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार