२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

इन्धनको भाउ फेरि बढ्यो : 'पेट्रोल प्रतिलिटर १९९ रुपैयाँ पुग्यो'

सोमवार , आषाढ ६, २०७९

 

काठमाडौँ, असार । नेपाल आयल निगमले इन्धनको भाउ फेरि बढाएको छ । निगम सञ्चालक समितिको आइतबार साँझ बसेको बैठकले पेट्रोलमा प्रतिलिटर २१ र डिजेल/मट्टितेलमा २७ रुपैयाँ वृद्धि गर्ने निर्णय गरेको हो ।

नयाँ मूल्य आइतबार राति १२ बजेदेखि नै लागू हुनेछ । अब प्रतिलिटर पेट्रोल १९९ र डिजेल मट्टितेल १९२ तिर्नुपर्नेछ । खाना पकाउने एलपी ग्यासको भाउ भने यथावत रहेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार