२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

लोकतान्त्रिक समाजवादी पार्टी

प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र : 'रेशम चौधरीकाे रिहाइकाे माग '

मंगलवार , जेठ २४, २०७९

काठमाडौं, जेठ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले ७ ११ बुँदे माग राख्दै प्रधानमन्त्रीलाई शेरबहादु देउवालाई ज्ञापन पत्र बुझाएको छ ।

लोसपाका अध्यक्ष महन्त ठाकुरलगायत नेताले बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउँदै जेल सजाय भोगिरहेका रेशम चौधरी र बन्दी बनाइएका आफ्ना नेता कार्यकर्ताहरूलाई रिहाइ गर्न माग गरेको हो ।

११ बुँदे ज्ञापनपत्रमा संवैधानिक व्यवस्था अनुसार जन्मसिद्ध नागरिकका सन्तानलाई अविलम्ब नागरिकता प्रदान गर्नुपर्ने र वैवाहिक अंगीकृत सम्बन्धी हालको व्यवस्था कायमै राख्न माग गरेको छ ।
 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार