काठमाडौँ, जेठ।नेपाल सुनचाँदी व्यवसायी महासंघले महासंघले आज सुनको मूल्य तोलामा २०० रुपैयाँ र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य ९७ हजार ५०० रुपैयाँ छ।आइतबारको तुलनामा सोमबार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको थियो ।
त्यसअघि, लगातार दोस्रो दिन सुनको मूल्य स्थिर थियो । आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ ।