२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

स्थानीय तह निर्वाचन 

निर्बाचन पछिल्लो 'अपडेट' : "कांग्रेसको अग्रता - '८७ स्थानमा बिजयी, २२९ मा अग्रता', एमालेभन्दा १३० स्थान बढी"

सोमवार , जेठ २, २०७९


काठमाडौँ, जेठ । शुक्रबार सम्पन्न  स्थानीय तह निर्वाचनको  परिणाम आएका छन । सोमबार बेलुकी  ९ः ०० बजेसम्मको परिणाम अनुसार, नेपाली  कांग्रेसले  ८७ स्थानमा बिजय हासिल गरेको छ भने २२८  स्थानमा अग्रता कायम गरेको छ । 

त्यसैगरी,  एमाले पनि ५६ स्थानमा बिजय प्राप्त गरेको छ भने १२६  स्थानमा अग्रता कायम गरेको छ । हालसम्यमको मत परीणाम अनुसार नेपाली  कांग्सैेसले एमाले भन्दा १२८ स्थानले अगािड रहेको छ ।  माओबादी केन्द्रले ४१ स्थानमा जितेको छ भने ७७ स्थानमा अग्रता कायम गरेको छ । 
एकीकृत समाजवादीले ३ स्थान जितेका छन्  १७ पालीकामा अग्रता कायम गरेको छ। त्यस्तै, जनता समाजबादीले  २९ स्थानमा अग्रता कायम गरेको छ भने लोसपाले १२ स्थानमा अग्रता कायम गरेको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार