२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

स्थानीय  तह निर्वाचन 

निर्बाचन परिणाम 'अपडेट' : 'काग्रेसको अग्रता -  ७४ स्थानमा बिजयी, २४१ मा अग्रता, एमालेभन्दा १३० स्थान अगाडी '

सोमवार , जेठ २, २०७९

काठमाडौँ, जेठ । शुक्रबार सम्पन्न  स्थानीय तह निर्वाचनको प्रारम्भिक परिणाम आउन थालेका छन । साेमबार बेलुकी  ७ ०० बजेसम्मको परिणाम अनुसार, नेपाली  कांग्रेसले  ७४ स्थानमा बिजय हासिल गरेको छ भने २४१ स्थानमा अग्रता कायम गरेको छ । 

त्यसैगरी  एमाले पनि ५४ स्थानमा बिजय प्राप्त गरेको छ भने १२७  स्थानमा अग्रता कायम गरेको छ । हालसम्यमकाे मत परीणाम अनुसार नेपाली  कांग्सैेसले एमाले भन्गदा १०४ स्थानले अगािड रहेकाे छ ।  माओबादी केन्द्रले २७ स्थानमा जितेको छ भने ७९ स्थानमा अग्रता कायम गरेको छ । 
एकीकृत समाजवादीले २ स्थान जितेका छन्  १६ पालीकामा अग्ता कायम गरेकाे छ। त्यस्तै, जनता समाजबादीले  २९ सथानमा अग्ता कायम गरेकाे छ भने लाेसपाले १२ स्थानमा अग्ता कायम गरेकाे छ ।

त्यस्तै, अन्य २६ ले अग्ता कायम गरेका छन ।  २६ पालिकामा  भने स्वतन्त्र उम्मेदवार अगाडि छन् । काठमाडौं महानगरमा बालेन्द्र साह र धनगढी उपमहानगरमा गोपाल हमालले ठूला दलका उम्मेदवारलाई पछाडि पारेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार