२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

पोखरा महानगरपालिका : 'एकीकृत समाजवादीलाई अग्रता'

शनिवार , बैशाख ३१, २०७९

पोखरा, वैशाख । पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवारले अग्रता लिएका छन् ।

शुक्रबार साँझ ५० मत गणना हुँदा एकीकृत समाजवादीका धनराज आचार्यले २३ मत पाएका छन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले २२ मत पाएका छन् ।

उपमेयरमा नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले २२ र नेकपा एमालेकी मञ्जु गुरुङले २० मत पाएकी छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार