२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

बर्दिया : 'गुलरिया नगरपालिकामा नेपाली कांग्रेसले अग्रता'

शनिवार , बैशाख ३१, २०७९

बर्दिया, वैशाख । बर्दियाको जिल्ला सदरमुकाम गुलरिया नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

वडा नम्बर १ बाट मतगणना हुँदा नेपाली कांग्रेसका मेयर उम्मेदवार मुक्तिनाथ यादवले ९५४, एमालेका अमरबहादुर खड्काले ४५६ र माओवादीका गेहेन्द्रप्रसाद ढकालले १८६ मत ल्याएका छन् ।

अघिल्लो चुनावमा यो वडानम्बर १ मा एमाले विजयी भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार