काठमाडौं , वैशाख । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि दर्ता भएका परेका उजुरी उपर छानबिन गर्ने भएको छ । हिजो उम्मेदवारीविरूद्ध उजुरी गर्ने समय आयोगले दिएको थियो ।
ती उजुरी उपर आज र भोलि छानबिन गरेर निर्णय गर्ने निर्वाचन कार्यतालिका छ ।करिब ३५ हजार पदका लागि झण्डै दुई लाख मनोनयन परेको निर्वाचन आयोगले जनाएको छ।