२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेपाली कांग्रेस : 'काठमाडौंको मेयरमा सिर्जना सिंहलाई टिकट '

सोमवार , बैशाख १२, २०७९

काठमाडौं,  वैशाख  ।  नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

सिंह प्रकाशमान सिंहकी पत्नी हुन् । उनी आज दिउँसो शान्तिबाटीकामा भेला भएर उम्मेदवारी दर्ता गराउन जाने काठमाडौं कांग्रेसका एक नेताले बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार