२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

स्थानीय तह निर्वाचन २०७९

नेपाली कांग्रेस घोषणापत्र : " १० वर्षे योजना सार्वजनिक, विभिन्न शीर्षकमा संकल्प " [पूर्णपाठ]

आइतवार , बैशाख ११, २०७९

काठमाडौं,  बैशाख  । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरिरहेको छ ।

पार्टी मुख्यालय सानेपा वीपीनगरमा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासहित सबैजसो शीर्ष नेताहरु सहभागी उक्त घोषणापत्र सार्वजनिक कार्यक्रममा महामन्त्री गगनकुमार थापाले घोषणापत्रबारे जानकारी दिएका छन् ।

कांग्रेसले ' नेपाली कांग्रेसको संकल्पः सबल स्थानीय सरकार, समुन्नत गाउँ, समुन्नत नगर'  नारा राखेर १० वर्षे योजना सार्वजनिक गरेको हो । यसमा विभिन्न शीर्षकमा के गर्न सकिन्छ भनेर संकल्पसमेत गरिएको छ ।

यस्तो छ ८८ पृष्ठ लामो घोषणापत्र :

( पूर्ण विवरण हेर्न तल दिइएको लिंक ल्किक गर्नुहोला )

NC Local manifesto 2079 Final 2079.01.11-compressed.pdf :To download file click here

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार