२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

स्थानीय तह निर्वाचन २०७९

सत्ता गठबन्धन बैठक : 'महानगर र उपमहानगरबारे छलपफल गर्न आज २:०० बजे बस्दै'

सोमवार , बैशाख ५, २०७९

काठमाडौं, वैशाख । महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवारमा भागवण्डा टुंग्याउने उद्देश्यले बसेको सत्तारुढ गठबन्धनको बैठकमा सोमबार पनि सहमति जुटेन ।

विहान र साँझ गरी दुई पटक बसेको गठबन्धनका शीर्ष नेताको बैठकले सहमति जुटाउन नसकेपछि मंगलबार पुन बैठक बस्ने बैठकमा सहभागी कांग्रेस नेता तथा मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

सबै ठाउँमा सहमति जुट्न सकेन भोलि साढे ११ बजे बैठक बसेर टुंग्याउँछौं, उनले पत्रकारहरुसँग भने ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार