२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेकपा माओवादी केन्द्र

अध्यक्ष प्रचण्डले भने : "महानगर र उपमहानगरबारे सहमति नजिक पुग्यौ" 

सोमवार , बैशाख ५, २०७९

 

काठमाडौं, बैशाख । सत्ता गठबन्धनको बालुवाटार बैठकले महानगर र उपमहानगरमा तालमेलको निर्णय नसकिदै  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महानगरपालिकाको चुनावी तालमेलमा सहमति नजिक पसगेको बताउका छन । 
बालुवाटार बैठक नसकिदै सोमबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनका लागि निस्केका  प्रचण्डले भने, महानगरपालिकाको तालमेल सहमति नजिक रहेको र आज साँझसम्म सहमति जुट्ने दावी गरेका छन  ।
‘६ वटा महानगरपालिका र ११ उपमहानगरपालिकामा गठबन्धनको बीचमा समझदारी बनाउने प्रयासमा रहेको पनि उनले बताए ।महानगर टुंगिनेको नजिक पुगेको छ । अब यहाँबाट सिधै गठबन्धनको बैठकमा जाने हो । बेलुकासम्म महानगरपालिका र उपमहानगरपालिम तालमेल निष्कर्षमा पुग्छौं’ उनले थपे । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार