२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

पोखरा महानगरपालिका : 'कांग्रेसका मेयरमा १८ र उपमेयर १० जना आकांक्षी, को-को हुन् ?'

आइतवार , बैशाख ४, २०७९

 

पोखरा, बैशाख  । पोखरा महानगरपालिकाको मेयर पदमा कांग्रेसका तर्फबाट १८ जना नेताले चाहना गरेका छन् । नेपाली कांग्रेस पोखरा महानगर समितिले उम्मेदवार आह्वान गरेकोमा १८ जनाले चाहना गर्दै पार्टीमा उम्मेदवारी दर्ता गराएका छन् ।

मेयरमा चाहना गर्नेमा पार्टी सभापति किशोरदत्त बराल, पूर्वसभापति कृष्ण केसी, गण्डकी प्रदेशका बहालवाला मन्त्री विन्दुकुमार थापा, सरकारका पूर्वसचिव डा. बाबुराम आचार्य पनि छन् ।

यसैगरी उपमेयर पदमा १० जनाले चाहना गरेका छन् । जसमा अधिकांश महिला छन् ।

यी हुनु मेयर र उपमेयरका आकांक्षी

मेयर

१. सुदिपमोहन भट्टराई

२. परमेश्वर पोखरेल

३.निर्मलप्रसाद कर्मचार्य

४. कृष्णबहादुर केसी

५. डा. बाबुराम आचार्य

६. सरस्वती गुरुङ्

७. नन्दप्रसाद तिवारी

८. गंगाधर पराजुली

९. वीरेन्द्रनारायण विजुक्छे

१०.विश्वशंकर पालिखे

११. किशोरदत्त बराल

१२. बिन्दुकुमार थापा

१३. बाबुराम गिरी

१४. गणेशबहादुर भट्टराई

१५. कोपिला रानाभाट

१६. किरण केसी

१७. विश्व घिमिरे

१८. ऋषि सापकोटा

उपमेयर

१. माया बराल कार्की क्षेत्री

२.लक्ष्मी पाण्डे क्षेत्री

३. रंगीला आचार्य

४.आनन्दी राणा कार्की

५. टिकाकुमारी गुरुङ

६. दीपक मल्ल

७. मीलन थापा

८. चीनु गुरुङ्

९. शिव केसी

१०. गोविन्द नेपाली

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार