२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

कांग्रेस पदाधिकारी बैठक

महामन्त्री शर्माको जिज्ञासा  : 'के गभर्नर निलम्बन गर्नु जरुरी थियो ?'

बुधवार , चैत्र ३०, २०७८

 

काठमाडौं, चैत  । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्र बैंकका गभर्नर निलम्बनमाथि प्रश्न उठाएका छन् । बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा शर्माले गभर्नर निलम्बन जरुरी थियो र भनेर प्रश्न गरेका हुन् ।

सरकारले शुक्रबार गभर्नर महाप्रसाद शर्मामाथि जाँचबुझ समिति बनाएको थियो, यससँगै उनी निलम्बनमा परेका छन् । तर गभर्नर शर्मामाथि गरिएको कारबाहीको चौतर्फी आलोचना भएको छ ।

कांग्रेस महामन्त्री शर्माले पार्टीको बैठकमा भनेका छन्, ‘अर्थतन्त्रमा चुनौती बढेको बेला वृहत्तर समन्वय जरुरी थियो । गभर्नर निलम्बनमै पुग्नुपर्ने गरी त्यस्तो गम्भीर र बाध्याच्मक विषय थियो र रु’ अर्थतन्त्रलाई सकारात्मक योगदान पुर्‍याउन सक्ने गरी पहल नगरेको समेत उनले बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार