२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सत्तारुढ दल शीर्ष नेता बैठक 

पाँच दलका शीर्ष नेताहरुले बैठकपछि भने :  ' निर्वाचनमा ठाउँ र अवस्था अनुसार तालमेल गर्नुस्'

सोमवार , चैत्र २८, २०७८

 

काठमाडौं,  चैत । स्थानीय निर्बाचनमा तालमेल मोडालिटी तय गर्न आज बसेको सत्तारुढ पाँच दलको बैठकले  स्थानीय तह निर्वाचनमा ठाउँ र अवस्था अनुसार तालमेल गर्न पार्टीका नेता कार्यकर्तालाई आहृवान गरेका छन् ।

तालमेलको मोडालिटीबारे टुंगो लगाउन नसकिसकेका बेला सोमबार बसेको शीर्ष नेताहरुको बैठकले तालमेल गरेर अघि बढ्ने घोषणा पनि गरे ।

उनीहरूले भने,  ‘देशभर ठाउँ र अवस्था अनुसार चुनावी तालमेल मिलाएर चुनानवमा आपसी सहकार्य र परस्पर सहयोगी भावनाले अगाडि बढ्न पाँच दलका साथीहरूलाई आहृवान गर्दर्छौं ।’

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार