२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

अब नयाँ जनादेश : अध्यक्ष ओली

मंगलवार , चैत्र २२, २०७८


काठमाडौँ, चैत । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनादेश के थियो र अब चुनावमा के जनादेश आउँछ भन्ने कुरा परिणामले देखाउने बताएका छन । 
प्रगतिशील इन्जिनियरिङ एसोसिएसनको सम्मेलनमा पूर्व प्रधानमन्त्री ओलीले शान्ति, विकास र जातीय सद्भावका लागि आफ्नो पार्टीले काम गर्दै आएको उल्लेख गर्दै अबको निर्वाचनमा यही मुद्दाका आधारमा एमालेले विजय हासिल गर्ने जिकिर गरेका छन ।  
उहाँले कम्युनिष्टहरूले मुलुकमा द्वन्द्व मच्चाउने भन्दा शान्ति, स्थापना गरी तराई, पहाड, हिमालबीचको मेलमिलाप गराउन सक्रिय हुनुपर्नेमा जोड दिएका छन । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार