२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सुनको मूल्य बढ्यो

बिहिवार , चैत्र १७, २०७८

काठमाडौँ, चैत । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ बिहीबार १ सय रुपैयाँले बढेर ९८ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

तेजावी सुनको भाउ तोलाको ९८ लाख ४ सय रुपैयाँ छ ।चाँदी बिहीबर १० रुपैयाँले घटेर १ हजार ३५० रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार